極限
1. a limit; an extremity; पराकाष्ठा ; अन्तिम (/ चरम) सीमा ; चरमोत्कर्ष ; चरम अवस्था (/ सीमा) ; आखिरी ; छेउ ;
極限までの試練
हदैसम्मको परीक्षा
我慢の極限 は「極限」
सहनुको परिसीमा *परिसीमा
極限まで働く
सकी नसकी गर्नु ; बढी परिश्रम गर्नु ; मर्काउनु ; फर्काउनु ; बदजफत हुनु
忍耐の極限に達する
धर्यताको चरम बिन्दूमा पुग्नु ; धर्यताको (परि)सीमा नाघ्नु
彼らの間で言い争いが極限に達した時ついに殴り合いとなった
झगडा चरमविन्दुमा (/ अन्तिम चरणमा) पुगेपछि उनीहरूका बीच कुटाकुट भयो ।
そこの暑さは極限に達している
त्यहाँ गर्मी चरमविन्दुमा (/ चरम सीमामा) पुगेको छ ।