UNOES日ネ辞書日本語⇄ネパール語辞書

極端

1. an extreme; अचाक्ली गरिएको अवस्था ;

  • 極端を避ける

    अचाक्ली गर्नदेखि जोगिनु

  • そのように考えるのは極端すぎる

    तिमीले त्यसरी नै सोचेर अति नै अचाक्ली भएछ ।

連語
極端な
  • 極端な状況

    अत्यन्तै गाह्रो परिस्थिति

  • 極端な痛み

    अतिदाह ; घोर पीडा

  • 両極端な見方

    असन्तुलित दृष्टिकोण

  • 極端なルールを設ける

    अरट्ठो नियम बनाउनु

  • これら両極端を避ける

    यी दुई अचाक्ली अवस्थाबाट पन्छिनु

連語
極端に
  • 極端に少ない

    अचक्ली (/ अत्ति) कम

  • 極端に自分を責める

    अत्यन्तै दोषी महसुस गर्नु

  • 健康を極端に心配する

    स्वास्थ्यको अचाक्ली चिन्ता गर्नु

  • 極端に走らない

    ठीक्कैको ; संयमी ; मध्यमार्गी ; समतल

  • 何でも極端に走る

    मामिलामा अचाक्ली (/ अच्चकाली) गर्नु

  • 身体的衛生に関し人は極端に走しがちだ

    शारीरिक सरसफाइको सन्दर्भमा मानिसहरूले अचाक्ली गर्न सक्छन्‌ ।