UNOES日ネ辞書日本語⇄ネパール語辞書

去年

1. last year; पोहोर ; पोहोर साल ; गत (/ गएको / अघिल्लो) वर्ष ;

  • 彼は去年勤め先を変えた

    उसले गत वर्ष काम फेऱ्यो (/ गर्ने ठाउँ बदल्यो) ।

  • 彼は去年会社の役職に就きました

    गत वर्ष उसलाई कम्पनीबाट म्यानेजर को पद दिईयो ।

  • 去年立てた君の目標はどうするんだ

    तिम्रो पोहोरका लक्ष्यहरू नि

  • 去年との比較で今回の米の収穫は増加する見込みがある

    गतवर्षको अनुपातमा (/ दाँजोमा / तुलनामा) यसपालि धानबाली सप्रने लक्षण छ ।

連語
去年の
  • 去年の今日

    गएको वर्ष आजको दिन ; गत वर्षको आजको दिन

  • 去年のその月との比較では

    गत वर्षको सोही महिनाको तुलनामा

  • これは去年の%増加です

    गत वर्षको तुलनामा यो १६ले वृद्धि हो ।

  • 去年の納税領収書をお持ちください

    अघिल्लो वर्ष कर तिरेको नगदी रसिद साथमा लिएर आउनु होस् ।