UNOES日ネ辞書日本語⇄ネパール語辞書

距離

1. 〔隔たり〕 a distance; दूरी ; दूरता dura-taa / dur-taa ; अन्तर ; पर para ;〔間隔〕 an interval; अन्तराल ; मध्यान्तर ;〔肘から握りこぶしの距離〕 मुडी ;

  • 長(中短)距離

    /लामो (मध्यम / छोटो) दूरी

  • 距離を測る

    दूरी नाप्नु

  • 安全な距離を保つ

    ठीक्कको दूरी राख्नु

  • 歩いて時間の距離だ

    त्यो हिँडेर तीन घण्टा लाग्ने बाटो हो ।

  • 彼らは一日の距離に入った

    तिनीहरू एक दिनको बाटो भित्र पसे ।

  • ここからあまり距離のない所に彼の家がある

    यहाँबाट त्यत्ति टाढा नभएको ठाउँमै उसको घर छ । ; यहाँबाट उसको घरसम्म बाटो त्यत्ति लामो हुँदैन ।

  • カトマンズから一日分の距離は優に通り過ぎた

    हामी काठमण्डौँबाट एक दिनको बाटो त पार गरिसक्यों ।

  • 順風であればその距離はおよそ日で行けただろう

    हावाको बहाब राम्रो हुने हो भने जहाजले यो दूरी एकै दिनमा पार गर्न सक्थ्यो ।

2. 〔程度の差 / 相違〕 अन्तर ; पर ; दुरी ; फाटो ;

  • 距離をおいて人と付き合う

    केही दुरी राखेर अरूसित घुम्नु

  • あの人とは距離をおいた方がよい

    ऊसँग केही दूरी राख्दा राम्रो हुन्छ ।

  • 私たちの考えには大きな距離がある

    तपाईं र मबीचको दूरी साँच्चै बढ्दै छ ।