今日
1. today; this day; आज aaja ; आजको दिन ;
来週(来年)の今日
आजदेखि एक खाता (वर्ष)
去年の今日
गएको वर्ष आजको दिन ; गत वर्षको आजको दिन
今日から週間
आजदेखि एक हप्ता
今日から一人になった ’
आजदेखि म एक्लै परेँ ।
今日までに報告してください
आज(सम्म) मात्र बुझाउनुस् ।
今日はあまり調子が良くない ’
आज मलाई सन्चो छैनँ ।
どうしても今日中に終えなければならない
जसरी भए पनि आज मैले यो सकाउनु पर्छ ।
明日と言わずに今日やってしまいなさい
“” भोलिको कुरा गर्ने होइनआजै गरिहाल ।
今日という日は災難だ
आजको दिन यो रातको अन्धकारजस्तै भो
あなたとの今日一日は忘れられない想い出となった
तपाईंसँगकौ आजको दिन धैरै बहुमूल्य भयो । अविस्मरणीय सम्झना भयो ।
今日は役に立つアドバイスも明日には役に立たなくなる
जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।
連語
今日の
今日の出来事
आजका खकबरहरू (/ समचार / हालखवर)
今日の午後
आज दिउँसो
今日の新聞
आजको सन्देशपत्र
今日の調子はどうだい
आज तिमी कस्तो छौ
今日の君はどうしてそんなに無口なんだ ’
आज तिमी किन यस्तो लाटी छ्यौ
複合語