UNOES 日本語・ネパール語辞典用例つき・無料

恐怖

a fear; a dread; terror; fright; horror; भय ; डर ; त्रास ; जगजग ; जगजगी ; अत्यास * ひどい恐怖;

  • 盗みへの恐怖

    चोरको भय (/ शङ्का / डर)

  • 恐怖に目眩を覚える

    कहालिनु ; ~लाई कहाली लाग्नु

  • 恐怖に脅える

    डरले तर्सिनु (/ थर्किनु / आत्तिनु)

  • 恐怖に震えていた

    ऊ डरले काम्दैथ्यो ।

  • 恐怖に彼女は口がきけなくなった

    डरले उसलाई बोल्न नसक्ने पार्‍यो ।

  • 国中が恐怖に怯えた

    सम्पूर्ण देशमा डर व्याप्त भयो ।

  • 彼らは村が侵略され恐怖におののいた

    उनीहरूको गाउँमा जब हमला भयो, उनीहरू डरले कामे ।