競合
1. 〔競り合い〕 competition; प्रतिद्वन्द्विता ; प्रतिस्पर्धा ;
他企業との競合
अरू व्यापारबाटको प्रतिस्पर्धा
社が土地の権利をめぐって競合している
पाँच कम्पनीबीच जमिनको हकको लागि प्रतिद्वन्द्विता भइरहेको छ ।
2. 〔権利などの併存〕 concurrence; सहमति ; मेल ; सम्मिलन ;
この犯行には二つの罪が競合する
यस अपराधमा दुईटा पाप समावेश (/ सम्मिलित) छन् ।