UNOES日ネ辞書日本語⇄ネパール語辞書

教育

1. an education; शिक्षा ; शिक्षादीक्षा ; विद्या ; पढलेख ; पढाइ ; आदेश ; निर्देशन ;〔学校教育〕 schooling; प्रशिक्षण ;〔訓練〕 training; तालीम ; साधन ; निर्देशन ;〔しつけ〕 discipline; अनुशसन ;〔養育〕 upbringing; हेरविचार ;〔教養〕 culture; संस्कृति ;〔教えること〕 teaching; instruction; सिकाइ ; निर्देशन ;

  • 公の教育

    औपचारिक शिक्षा ; प्रचलित परिपाटीको शिक्षा

  • 家庭教育

    घरको शिक्षा

  • 義務教育

    अनिवार्य शिक्षा

  • 高等教育

    उच्च शिक्षा

  • 基礎教育

    आधारशिक्षा ; प्राथमिक शिक्षा ; प्रारम्भिक तहको औपचारिक शिक्षा

  • 職業教育

    प्राबिधिक शिक्षा ; व्यावसायिक तालिम

  • 教育宗教分離論

    धर्मनिरपेक्षता

  • 十分な教育

    पर्याप्त शिक्षा

  • 一つの漸進的な教育プログラム

    एउटा प्रगतिशील प्रशिक्षण कार्यक्रम

  • 教育が後れている子供たち

    शिक्षाबाट वञ्चित (/ पछि परेका) बालबालिका

  • 教育上

    शैक्षिक दृष्टिकोणबाट हेर्दा

  • 教育に従事する 女

    शैक्षिक कार्यमा भाग लिनु ; शिक्षक (शिक्षिका) बन्नु

  • 教育を受ける

    पढलेख गर्नु ; शिक्षा लिनु (/ पाउनु / हासिल गर्नु)

  • 教育を終える

    पढाइ सिध्याउनु (/ पूरा गर्नु)

  • 教育は生涯の財産だ

    विद्या अक्षय धन हो ।

  • 彼らは英語教育に重きを置いている

    तिनीहरूले अंग्रेजी पढाइलाई विशेष जोड दिइरहेका छन् । ; तिनीहरूले एंग्रेजी पढाइमा जोड दिइरहेका छन् । ; तिनीहरूले एंग्रेजी पढाइलाई महत्त्व दिइरहेका छन् ।

  • 通信教育を受けて修了証書をもらった

    तिनले पत्राचारमार्फत डिप्लोमा गरे ।

  • この国の教育はあまり進んでいない

    यो देशको शिक्षा पछि परेको छ ।

  • 父は受けた教育を私が無駄にしたと感じた ’

    बुबालाई मैले आफ्नो शिक्षालाई खेर फालेको जस्तो लाग्यो ।

  • 教育とは知識を詰め込むことではない

    शिक्षा बाड्नु भनेको ज्ञान मात्र टाउकोमा भर्नु त होइन ।

  • 教育とは人の才能を開花させることであって画一化することではない

    शिक्षण भनेको व्यक्तिको प्रतिभा उद्घाटित गर्नु होकुमालकोटीकरण होइन ।

連語
教育の・教育的な
  • 文化的教育的そして経済的相違

    सांस्कृतिकशैक्षिक र आर्थिक भिन्नता

  • 高い教育のある人

    शिक्षाविद् ; राम्ररी पढेलेखेको व्यक्ति

  • 教育的見地から

    शैक्षिक दृष्टिकोणबाट (हेर्दा) ; शिक्षाको हिसाबले भन्दा

  • 教育のある 〔形容詞として〕

    पढेलेखेको ; शिक्षित ; पठित ; जान ; पढ ; सभ्य

  • 教育のない 〔形容詞として〕〔読み書きのできない〕

    अपठित ; अजान ; अपढ असभ्य ;अन्पढ ; निरक्षर

  • 彼の家族は教育のある高所得者層だ

    उसको परिवार पढेलेखेको र खानदानी हो ।

  • 彼らは教育のない普通の人たちではないか

    यिनीहरू अपठित र अजान रहेछन् ।

連語
教育する