強弱
1. 〔力の強さと弱さ〕 strength (and weakness); बल ; तागत / ताकत ;
強弱を競う
बलतागत दाँज्नु
この試合で強弱が判明する
कुन चाहिँ बलियो छ यस गेममा पक्का हुन्छ ।
2. 〔音の強勢〕 stress; बलाघात ; लय ; स्वरको उतारचढाब ;
強弱をつけて読む
लय हालेर पढ्नु ; उचित जति बल गर्दै पढ्नु
声に強弱をつける
आबाजलाई घटबढ (/ आरोह–अबरोह) गर्नु ; स्वर परिवर्तन गर्नु ; स्वर सामजस्य गर्नु