UNOES 日本語・ネパール語辞典用例つき・無料

強靭

  • 60歳までは強靭だった

    उहाँसित ६० उमेरसम्म धेरै ताकत थियो । ; उहाँ ६० उमेरसम्म तगडा (/ बलियो) हुनुहुन्थ्यो ।

連語
強靭な
  • 健康的で強靭な若者

    तन्दुरुस्त अनि बलियो नवयुवक

  • 強靭な意志

    अटुट

  • 強靭なゴム

    मजबूत (/ सजिलै नभाँचिने) रबर

  • 強靭なのに怖がりだ

    हट्टाकट्टा (/ मोटोघाटो) मान्छे भएर पनि ऊ डरपोक छ ।