教授
1. 〔教えること〕 teaching; instruction; सिकाउने (/ पढाउने) काम ; आदेश दिने काम ;
連語
教授する
田中先生の教授を受けている
म डाक्टर तानाकाबाट सिक्दैछु । ; म डाक्टर तानाकाको कक्षा लिँदैछु ।
2. 〔大学の教員〕 a professor; अध्यापक ; प्राध्यापक ;
指導教授
सल्लाहकार ; निरीक्षक ; पर्यवेक्षक
加藤教授
प्रोफेसर (/ डाक्टर) कातो
助教授
उपप्राध्यापक ; सहेयक प्रोफेसर
教授が入って来ると学生たちは静まり返った
अध्यापकको प्रवेशले विद्यार्थी सबैलाई चूप गरायो (/ शान्त पाऱ्यो) । ; अध्यापक भित्र आउँदा विद्यार्थी सबै शान्त भए ।
複合語