UNOES日ネ辞書日本語⇄ネパール語辞書

強化

1. reinforcement; बलियो बनाउने काम ;

  • 強化のため軍が増援される

    बलियो बनाउनलाई थप सेना पठाइन्छ ।

連語
強化する
  • 努力を強化する ’~

    को प्रयास अझ बढाउनु (/ तीव्र बनाउनु)

  • 町の外壁を強化する

    शहरी पर्खाललाई मजबुत पार्नु

  • 彼との接触は外国語を学ぼうと言う私の意欲を強化した

    ऊसितको सम्पर्कले गर्दा बेग्लै भाषा सिक्ने इच्छालाई बढायो (/ प्रबल बनाइदियो) ।