恐慌
1. 〔恐れあわてること〕 a panic; त्रास ; आतंक ; अत्यास ;〔根拠のない社会的恐怖〕 a scare; त्रास ; भय ;
あの国は恐慌状態にある
त्यो देश आतङ्कित (/ आतङ्कले ग्रस्त) अवस्थामा छ ।
大洪水で住民は恐慌状態に陥った
ठूलो बढीले बासिन्दाहरू भय र त्रासबाट आकुल भए ।
2. 〔経済の混乱状態〕 a panic; खिन्नता ; मन्दी ;
世界大恐慌
मह खिन्नता ; महामन्दी ; ठूलो खलबली
金融恐慌
आर्थिक मन्दी