強硬
1.
連語
強硬な
強硬な方法
कठोर तरिका
強硬に反対者(進化論者)
कट्टर (कडा) विरोधी (नास्तिक)
執念深い強硬な敵
हार नमान्ने कडा शत्रु
彼らは強硬な政策を推進した
तिनीहरूले खरो नीति लागू गरे ।
連語
強硬に
諸国家は自国の主権をますます強硬に主張している
राष्ट्रहरू आफ्नै सार्वभौमिकताको लागि झन्झन् चर्को आवाज उठाइरहेका छन् ।
彼は強硬に公正を要求した
म न्याय चाहन्छुभनेर उनले आक्रोश व्यक्त गरे ।