供給
supply; आपूर्ति ; अन्नपात ; प्रबन्ध ; सम्भरण ;〔ガス / 電気 / 水道などの〕 service; सेवा ;
需要と供給
माग र आपूर्ति
食物の供給状況
खाद्यस्थिति
供給経路
आपूर्तिसिक्री ; आपूर्तिको माध्यम
薬の安定供給
औषधीको स्थायी वितरण
需要と供給が釣り合っている
माग र पूर्ति बराबर (/ समान) छ ।
日本では昨年の米の供給量と需要量がよく釣り合っていた
गत साल जापानमा चामलको उत्पादन (/ उब्जनी) र माग ठीक बराबरी (/ मिलेको) थियो ।
連語
供給する
木々の根に水を供給する
रूखहरूको जरासम्म पानी पुर्याउनु
血液が体の隅々まで酸素を供給する
रगतले शरीरका हरेक अंगसम्म अक्सिजन पुर्याउँछ ।
多くの出版物が供給されている
प्रकाशनहरू प्रचुर मात्रामा प्रबन्ध गरिएका छन् ।