UNOES 日本語・ネパール語辞典用例つき・無料

興味津々

  • 興味津々に質問する

    खुलदुली लागेर प्रश्न सोध्नु

  • 彼がどう出るか興味津々だった

    उसले कस्तो प्रतिक्रिया देखाउँला भनेर म उत्सुक भई हेरिरहन्थेँ ।

  • 島の子どもたちは私たち白人に興味津々だった

    टापुका केटाकेटीहरू हामी गोराहरूलाई देख्दा दङ्‌ग पर्थे र उत्सुक हुँदै प्रश्‍नहरू सोध्थे ।