UNOES 日本語・ネパール語辞典用例つき・無料

教理

a doctrine; a dogma; शिक्षा ; धर्मसिद्धान्त ; धर्मदर्शन ; सदाचार ;

  • 仏教の教義を説く

    बौद्ध धर्मको शिक्षा (/ सिद्धान्त) प्रचार गर्नु

  • 人間の命令を神の教理として教える

    मानिसहरूले बनाएका आज्ञाहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउनु

  • 魂に関するプラトンの思想をキリスト教の教理に取り入れた

    उनले आत्माबारे प्लेटोको विचार चर्चको शिक्षामा गाभिदिए ।