強力な
1. 〔力強い〕 strong; powerful; शक्तिशाली ; प्रभावशाली ; बलियो ; विक्रान्त ; दह्रो ; मजबूत ; सशक्त ;〔影響力 / 説得力のある〕 powerful; influential; प्रभावकारी ; ठोस ; जोडदार ;〔徹底的な〕 thorough / thoroughgoing; all-out; हर ; घोर ; कडा ;
強力な力
सशक्त शक्ति
強力なチーム(軍隊)
बलियो (/ शक्तिशाली) दल (सेना)
強力なポンプ
बलियो (/ राम्रोसँग तान्ने) पम्प
強力な政治指導者
शक्तिशाली (/ प्रभावशाली) राजनैतिक नेता
強力な反対
घोर (/ भयङ्कर / कडा) विरोध
強力な証言
प्रभावकारी (/ बलियो / जोडदार) साक्षी
強力な理由(証拠)
ठोस (/ सशक्त / जोडदार / बलियो) कारण (प्रमाण)
強力な動機付け
बलियो (/ प्रभावशाली) उत्प्रेरणा ; जोडदार प्रेरणा ; तीव्र चाहना
人間よりも遥かに強力な存在
मानिसभन्दा कता हो कता शक्तिशाली अस्तित्व
それは強力な消毒薬の役目を果たした
त्यसले एकदमै कडा एन्टिसेप्टिकजस्तो काम गऱ्यो ।
川の強力な水の勢いに押し流された
नदीको धारिलो जलप्रवाहले उसलाई बगायो ।
人生の数の出会いは自分を磨く強力な経路となる ’
々जिन्दगीमा भेट्ने अनेक मुठभेट्ले मान्छेलाई तिखार्ने प्रभावकारी माध्यम हुन्छ ।
これは彼らへの強力な警告となる
तिनीहरूको लागि यो सशक्त चेतावनी हो ।