UNOES日ネ辞書日本語⇄ネパール語辞書

協力

1. cooperation; सहायता ; सहयोग ; सहकारिता ; योगदान ; साझेदारी ;

  • 経済協力

    आर्थिक सहयोग ; आर्थिक समन्वय

  • 一致と協力

    एकता तथा सहयोग

  • 非協力運動 政府に対して

    असहयोग आन्दोलन *

  • 彼らの協力を得て

    उनीहरूको साथ (/ सहायता) पाएर

  • 保健所の調査や健診に御協力ください

    स्वास्थ्यकेन्द्रको छानबिन तथा चिकित्सक जाँचको निम्ति सहयोग गर्नुहोला ।

  • あなたの協力が大切であることを忘れないでください

    तपाईंको सहयोग महत्त्वपूर्ण छ भनेर नबिर्सनुहोस् ।

連語
協力する
  • 協力して

    सहयोगी (/ सहकारी) भई

  • 食事の後片づけは家族全員で協力して行なえる

    खाना खाएपछि पनि सफा गर्ने काममा परिवारका सबैले सहयोग गर्नसक्छन् ।

  • 医師看護師薬剤師等が協力し診察や検査服薬等を確認する

    //डाक्टरनर्सफार्मासिस्ट सबै मिलेर जाँच–परीक्षणऔषधीसेवन गरेको छ कि छैन चेक आदि गरिन्छ ।

連語
協力的
  • 非協力的な

    असहयोगी ; सहयोग नगर्ने

  • 批判的ではなく協力的であってください

    आलोचना गर्नुको साटो समर्थन जनाउनुहोस् ।

  • 彼らは他に人に協力的だ

    तिनीहरू अरूप्रति सहयोगी हुन्छन् ।

複合語