UNOES日ネ辞書日本語⇄ネパール語辞書

矯正

1. 〔改めさせること〕 reform; सुधार ; सपाराइ ; स्याहार्ने काम ;〔誤りを正すこと〕 correction; सुधार ; सच्याउने काम ; मर्मत ;

  • 子供たちの矯正

    केटाकेटी सपाराइ (/ सपार्ने काम / सुधार)

  • 彼には毅然とした矯正が必要があった

    उसलाई कडा सुधारको खाँचो परेको थियो ।

  • 懲らしめには特に罰より矯正と言う意味がある

    अनुशासनको अर्थ विशेषतः सुधार होसजाय होइन ।

連語
矯正する
  • 人の悪い癖を矯正する

    कुनैको बानी (/ व्यावहार) सपार्नु (/ सुधार्नु / उपयुक्त बनाउनु)

  • 適度に矯正する

    ठीक नापले सुधार्नु (/ अनुशासन दिनु)

  • 懲らしめは思いと心を矯正する訓練だ

    अनुशासन मन तथा हदय सुधार्ने प्रशिक्षण हो ।