UNOES日ネ辞書日本語⇄ネパール語辞書

強制

1. compulsion; बाध्यता ; करकाप ; कर ; जबरजस्ती ; बलजफत baljafat ;

連語
強制する
  • だれからも強制されずに

    कसैमार्फत कर नलगाइकन

  • 私は強制された

    म बलजफतमा परें ।

  • 強制されて服従しているだけだ

    तिनीहरूले मातहतमा परेर मात्र मानिरहेका हौं । ; तिनीहरूले अनिवार्य मात्र भएर मानिरहेका हौं ।

連語
強制的な
  • 強制的な仕事 〔無理強いした〕 〔必要に迫られた〕 〔避けられない〕

    कर (/ बाध्य) लगाएर गराउने काम ;आवश्यक काम ;अनिवार्य काम ;

  • 強制的な積み立て

    अनिवार्य वचत

  • 聖書は強制的な転向を支持していない

    बाइबलका लेखोटहरूले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यलाई समर्थन गर्दैन ।

連語
強制的に
  • 労働者に強制的に仕事をさせている

    उसले नोकरलाई कचेटेर (/ अँचेटेर / बलजफती गरेर / करकापमा पारेर) काम लगाएको छ ।