UNOES日ネ辞書日本語⇄ネパール語辞書

競争社会

1. the competitive world (/ society); प्रतिस्पर्धात्मक संसार ; प्रतिस्पर्धाले भरिएको संसार (/ समाज) ;

  • 今の競争社会で職を見つけることそのものが大変だ

    अहिलेको प्रतिस्पर्धात्मक समयमा रोजगार पाउनै गाह्रो छ ।

  • 社会は若者たちが世の競争社会に押し流されるままにした

    समाजले युवाहरूलाई यस संसारको प्रतिस्पर्धात्मक वातावरणमै डुब्न दियो ।