UNOES日ネ辞書日本語⇄ネパール語辞書

共通性・共通点

1. a common point (/ thing); समानता ; सहमत हुन सकिने कुरा ; एकअर्कासित मिल्ने कुरा ; बराहा ; सामान्य (/ धेरैसँग मिल्ने / सबैतिर पाइने) विशेषता ;

  • 君と僕との共通点

    तिमी र मबीचको समानता

  • 共通性のあるグループ(種族)

    समानान्तर समूह (वर्ग)

  • 彼らの間にそれほど共通点はなかった ’

    तिनीहरूबीच मिल्ने कुरा धेरै थिएन ।

  • 君たちの間にどんな一つの共通点があるんだい

    तिमीहरूमा कुन एउटा कुरा समान पाइन्छ