供与
1.
ドイツの製薬会社がこの薬を南アフリカに年間無償供与することを申し出た
जर्मनको एउटा औषधी कम्पनीले यो औषधी दक्षिण अफ्रिकामा आउँदो पाँच वर्षसम्म निश्शुल्क आपूर्ति गर्ने प्रस्ताव राख्यो ।
国際間の商取引を獲得または維持するために外国公務員にわいろを供与することを犯罪である
अन्तरराष्ट्रिय व्यापार सम्झौता कायम राख्न वा प्राप्त गर्न विदेशी सरकारी अधिकारीलाई घूस दिनु अपराध हो ।