UNOES 日本語・ネパール語辞典用例つき・無料

興醒め

  • へたな演技で興醒めした

    नमीठो (/ नराम्रो) अभिनयले रङ्गमा भङ्ग भयो ।

  • 彼の話はまわりくどくて興ざめだ

    उसको असम्बद्ध कुरा पट्यारलाग्दो छ ।

  • 宗教の話は人を興醒めさせるだろうに

    धर्मको कुरा गर्‍यो भने मान्छेहरू साइड लागिहाल्छन् नि!