UNOES日ネ辞書日本語⇄ネパール語辞書

きゅっ(と)

1. 〔きしむ音〕 a creaking sound; चुइँचुइँ ;

  • きゅっきゅっとうるさいぞうり(竹)

    चुइँकने (/ चुइँके / चुइँचुइँ गर्ने) चप्पल (बाँस)

  • 靴がきゅっと鳴った 「きゅっ」と一回; 「きゅきゅっ」と数回

    जुत्ता चुइँक्क चुइँकियो । *जुत्ताले चुइँचुइँ गऱ्यो । *

2. 〔きつく締める様子〕 कसक्क * 手やロープなど; च्याप्प ; टनक्क ; चुइँचुइँ * 靴やロープなど;

  • 草の荷をきゅっと縛る

    घाँसको भारी चुइँक्याउनु (/ बेसरी कस्नु)

  • きゅっと縮む(細くなる)

    कुचुक्क (/ कुक्रुक्क / चिप्रिक्क / चुम्रुक्क / चुरुक्क) खुम्चनु (साँघुरिनु / दोबि्रनु)

  • 冷水で喉がきゅっと締まった

    चिसो पानीले घाँटी क्याप्प (/ ख्याप्प) पाऱ्यो ।

  • 糊付けしたシャツがきゅっと縮んだ

    माड हालेको लुगा कक्रक्क (/ कक्य्राक्क) खुम्चिएछ । ; माड हालेको कपडा चिप्रिक्क पर्ने गरी सुक्यो ।

3. 〔一息に飲む様子〕

  • ロキシーをきゅっと一杯飲んだ

    मैले रक्सी एक गिलास एकै चोटि कप्प खाइहालेँ ।