休日
1. a holiday; बिदा / विदा ; बिदाको दिन ; विश्राम ;〔非番の日〕 a day off; छुट्टीको दिन ; अवकाश ;
国で決めた休日に
सार्वजानिक (/ राष्टिय) बिदामा
休日に多くの人は汚れた服を洗濯する
बिदाको दिनमा अक्सर मैला लुगाहरू धुन्छन् ।
休日にはオフィスは皆休みになります
बिदाको दिनमा कार्यालयहरू बन्द हुन्छन् ।
待ちに待った休日も束の間に終わった
मैले बल्ल बल्ल पाएको विदा एक क्षणमा सिद्धियो ।
明日休日であればうちに来てください
भोलि तपाईंको छुट्टी छ भने मेरो घरमा आउनुस् ।
複合語