UNOES 日本語・ネパール語辞典用例つき・無料

胡瓜

a cucumber; काँक्रो ;

  • 胡瓜の芯

    काँक्राको गिद्रो (/ गिद्री)

    *गिद्री は小さな

  • 胡瓜の実(の部分)

    काँक्राको गुदी

  • 胡瓜一切れ

    काँक्राको चिरो (/ टुक्रो)

  • かりっと胡瓜をかじる

    कोर्‍याक्क काँक्रो चपाउनु

  • 胡瓜の端を切り捨てる

    काँक्रोको छेउको टुक्रा काटेर फाँल्नु

  • 塩で胡瓜をもむ

    नूनले काँक्रो माड्नु (/ मिच्नु / दाब्नु)

  • 胡瓜を輪切りにする

    काँक्रालाई चिराचिरा बनाउनु

  • つるに胡瓜がぶらぶらぶらさがっている

    लहरामा काँक्राहरू तुर्लुङ्ङ (/ तर्लङ्ङ) झुन्डिएका छन् ।