給料
1. a salary; wages; pay; तलब * 週や月の; तनखा ; वेतन ; आम्दानी * 儲け; आय * 所得。官公庁で使われる; ज्याला * 時間給; महिनावारी * 月給。あまり使われない; आर्जन * 所得;
一ヶ月の給料
महिनावारी ; मासिक तलब (/ तनखा / वेतन)
高い給料
राम्रो तलब
低い給料
थोरै (/ सस्तो) तलब
手取りの給料
हातमा पर्ने तलब
月万の給料
मासिक २०००० तलब
給料の前払い
पेस्की
給料の締日
तलबको हिसाब बन्द मिति
給料の良い仕事
राम्रो तलब आउने जागिर ; राम्रो पैसा कमाउने जागिर
給料に見合う ’
पाउने वेतनको योग्य हुनु ; आफ्नो पदको योग्य हुनु
給料を上げる
तलब बढाउनु ; तलबमा वृद्धि गर्नु
給料を下げる
तलब घटाउनु
給料が上がった
तलब बढ्यो (/ वृद्धि भयो) ।
うちの会社はいい給料を出す
मेरो कम्पनीले राम्रो वेतन दिन्छ ।
まだ給料を受け取っていない ’
मैले तनखा पाएको छैन ।
彼は給料泥棒だ 時:「給料に値しない」
ऊ तलबको लायक छैन । *