急死
1. a sudden death; आकस्मिक (/ अचानक भएको) मृत्यु ;
心臓発作で急死する
मुटुको आक्रमणले गर्दा अचानक मर्नु
彼の急死の報で目先が一瞬真っ暗になった
उहाँको आकस्मिक मृत्यु–समाचारले (/ शोकसन्देशले) गर्दा म एक्कासी अन्धकारमा फसेँ । ; उहाँको एक्कासीको मृत्यु समाचारले गर्दा म अन्धकारमा खसे ।