UNOES 日本語・ネパール語辞典用例つき・無料

休息

a rest; विश्राम ; आराम ; विराम ;

連語
休息する
  • 10分間休息してから

    दश मिनेट आराम गरेपछि

  • 横になって休息するといい

    सुतेर आराम गर्न सक्नुहुन्छ ।

  • 私たちは少し疲れたので一軒の軒下で休息した

    अलिअलि थकाइ लागेकाले हामीले एउटा घरको पिँढीमा आराम गर्‍यौं ।

  • 私たちはいつも十分な休息を取るよう心がけています

    हामी प्रशस्त आराम गर्ने कोसिस गर्छौं ।

複合語