級友
1. a classmate; सहपाठी ; सहाध्यायी ; एउटै कक्षामा पढ्ने साथी ;
彼とは級友だ
हामी सहपाठी हौं । ; हामी सँगै पढेका साथी हौं ।
彼は級友に対して優越感を持っていた
ऊ आफ्ना सहपाठीहरू भन्दा श्रेष्ठ ठान्थ्यो ।
一人の級友がクリスチャンだった
स्कूलमा मेरो एउटा ख्रीष्टियन साथी थियो ।
若者のほとんどは自分の級友に受け入れられたいと望む
जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्वीकारोस् भन्ने चाहन्छन् ।