間
1. 〔時間〕 फुर्सत ; समय ;
休む間もない
मलाई आराम गर्ने फुर्सतै (/ समय नै) भ्याउँदैन (/छैन) ।
そうこうしている間に
त्यसो हुँदा हुँदा पनि ; त्यसो गर्दा गर्दा पनि
千ルピアなんかあっという間に使ってしまう
एक हजार रुपियाँ भने एकछिनमै मासिन्छ (/ सिद्ध्याइन्छ / खर्च हुन्छ) ।
間をおいて答えた
उसले एकछिनपछि (/ एकछिन राखेर) जवाफ दियो ।
彼らは結婚して間がない
उनीहरूले अस्ति मात्रै विहे गरे ।
2. 〔空間〕 ~ को बीचमा ; कोठा ;
生活の間
बस्ने ठाउँ
間をあけて机を置く
खाली (/ अन्तर) छोडेर (/ राखेर) दुईटा डेस्क राख्नु
二人座る間はない
दुईजना बस्ने ठाउँ नै छैन ।
棚に間を詰めて本を並べた
मैले कुनै अन्तर (/ खाली) नराखी पुस्तकहरू राखेँ ।
彼のために屋上に小さな間を作ってあげよう
कौसीमा बारबेर गरेर एउटा सानो कोठा बनाइदिऔं ।
3. 〔部屋〕 a room; कोठा ;
4. 〔ころあい〕
いい間で家に着いた
ठीक समयमै घरमा आइपुगेँ ।
間が合えば彼に会おうかね
समय मिलेमा म उसलाई भेटुँला ।
間を見計らってその問題を切り出そうとしていた
उसले त्यो विषयमा बताउने मौका (/ अवसर) खोज्दै थियो ।
5. 〔邦楽で , 音と音の間の休止時間〕
間が合っている(いない)
सुर (बेसुर) हुनु
6. 〔せりふや動作の中断の時間〕 a pause; an interval; विराम ; अवकाश ; विश्रान्ति ; मध्यान्तर ;
間 〔脚本のト書きで〕
मध्यान्तर
間をとる
विराम राख्नु
間を埋めるエピソード
प्रकरी ; उपकथा ; पताकाभन्दा सानो प्रसङ्ग