UNOES 日本語・ネパール語辞典用例つき・無料

まあ

1. 〔勧誘やなだめる気持ちを込めて〕

  • まあそう言うな

    भैगो नि । त्यसो त नभन न ।

  • まあお寄りください

    किन नहोस्, एकछिन छिरिहाल्नुस् न है ।

  • まあ頼んでごらん

    सोधिहेर त । ; एक चोटि सोध त ।

  • まあ待てよ。お前は別の策を講じなくちゃいけないんだよ

    यहाँ सुन् । तैंले अब अर्कै बाटो अपनाउनुपर्छ ।

2. 〔ためらいを表して〕

  • まあやめにしよう

    खैं, छोड्नु पर्ला ।

3. 〔驚きやあきれる気持ちを表して〕 अहो / ओहो ; क्या ;

  • まあすてき

    क्या (/ कत्ति) राम्रो!

  • まあひどい人ね

    क्या (/ कस्तो) नराम्रो मान्छे!

  • まあ、あなたって!決して悪態はつかないし分からないって言うし

    छया तिमी त! फोहोर कहिल्यै बोल्दैनौ अनि भन्छौ थाहा छैन?

  • まあ弘子さんじゃないの

    ओहो, हिरोको जी हो क्यारे!

4. 〔消極的な評価を表して , まずまず〕 त ;

  • ま,まあ,いいだろう

    ल, ल, ल, ठीकै छ नि ।

  • まあ,そう言うわけで

    त, त्यस्तै भएको हुनाले

  • まあそんなもんだろう

    ल, त्यस्तै होला नि ।