UNOES 日本語・ネパール語辞典用例つき・無料

疎ら

連語
疎らな
  • 人家の疎らな地域

    पातलो (/ घर अलगअलग) बस्ती(हरू)

  • 山岳地域の居住地は疎らだ

    हिमाली क्षेत्रको बस्ती केही पातलो छ ।

  • 通りは人影も疎らであった

    सडकमा खाली ठाँउ थोरै मात्र देखियो ।

  • 彼は本を疎らに読む

    ऊ किताब पढ्दा बीचबीचमा छोडेर पढ्छ ।

  • 彼女は近所を疎らに訪問した

    उनले टोलछिमेकमा जाँदा केही घरहरू छुट्याउँदै छुट्याउँदै गइन् ।