瞬き
a blink; पलक palak ; झिम ; झिम्को ; झिम्क्याइ ;
瞬きばかりする男の子
झिम्के (/ झिमझिमे) केटो
一瞬の隙に
एक झलकमा ; एकपलकमा
*字:「一回の瞬きの間に」
瞬きせずに
आँखा नझिम्क्याइकन
連語
瞬き(を)する
瞬きして合図した
उसले आँखाको झिम्कोले (/ आँखा झिम्काइकन / आँखा झिमझिम गरेर) इसारा गर्यो ।
瞬きしたら彼はいなくなっていた
एकपलक आँखा झिम्म पार्दा ऊ हिँडिसकेछ ।
うちの子はテレビを瞬きもせず観るわ
मेरो छोरो टिभीमा आँखा झिमिक्कै (/ एक झिम्को) पनि नगरी हेरिरहन्छ ।