UNOES日ネ辞書日本語⇄ネパール語辞書

眩しい

1. 〔目をくらませるような〕 dazzling; तेजिलो ; तिरमिर पार्ने ; चम्किलो ;〔ぎらぎらする〕 glaring; निक्कै सेतो भएको ; चहकिलो ; ज्योतिर्मय ; झलमल्ल ;

  • 朝の眩しい光

    बिहानको चहकिलो (/ तेजिलो) घाम

  • 太陽が眩しい

    झलमल्ल (/ चम्किलो) घाम लागेछ ।

  • 眩しい光景を見続け目が焼けた

    चम्किलो दृश्य धेरै बेर हेर्दा आँखा खायो (/ टट्टायो / पोल्यो) ।

連語
眩しく
  • 眩しく飾ったドレス

    झलमल्ल (/ झिल्लीरमिल्ली) लुगा

  • 彼女は眩しいほど美しい

    ऊ झलझल झल्के जति सुन्दरी छे ।

2. 〔恥ずかしくて〕

  • 昨日の失態で今日はみんなの顔が眩しい

    हिजोको भूलले आज मलाई सबैको मुख हेर्न भ्रममा (/ लाजमा) पारेछ ।