瞼/目蓋
1. an eyelid; पलक palak ; पटल paTal ; पलट palaT ; आँखाको ढक्कन (/ ढकनी) ;
瞼を閉じて
पलक (/ पटल) खोलेर ; आँखा चिम्लेर ; झिम्क्याएर ; झिम्म
瞼を開ける
पलक (/ पटल / पलट) खोल्नु ; आँखा खोल्नु
眠たくて瞼がくっつきそうだ ’
निन्द्रा लागेर आँखाको ढक्कन (/ ढक्नी) टाँसिइन लाग्यो ।
私の右の瞼がぴくぴく震えている
मेरो दाहिने आँखा फरफराउँदैछ (/ फरफर गर्दैछ) ।
2. 〔記憶〕
父の面影が瞼に残っている
मेरो बुबा अझै मनमा हुनुहुन्छ ।