マッチ (着火)
〔火を着ける〕 a match; सलाई ; दियासलाई ; घर्षक ;
マッチの火
(सलाईको) झिल्को / झिल्का
マッチの軸
सलाईको काँटी
このマッチはつかない
यो सलाई बल्दैन (/ सल्किँदैन) ।
マッチを擦る(つける)
सलाई कोर्नु (/ बाल्नु / सल्कनु)
ブーツのかかとでマッチをすった
जुत्ताको तलुवामा उसले सलाई कोर्यो (/ पार्यो) ।