町/街
1. 〔都会〕 a town; a city; सहर / शहर ; नगर ; बजार * ネ英。小さい; पुर pur ;〔商店 / 娯楽街の多い区域〕 downtown; बजार ; पुर pur ;〔街路〕 a street; सडक ; बजार ;
辺境の町
दुर्गम (/ विकट) बस्ती ; गाउँ
故郷の町 ’
गृहनगर ; जन्मेको देश ; जन्मभूमि
町から来たばかりの青年
सहरबाट भर्खर आएको केटो
街を見通す
सडक पूरै हेर्नु
町を歩く
सहर घुम्नु
町では灯油の販売が増えている
बजारमा मट्टीतेलको बिक्री बढेको छ ।
町で暮らすのは大変みたいだけど暮らして行かなくちゃね
सहरमा बाँच्न गाह्रो पर्दो रहेछ तर बाँच्नु पऱ्यो नै ।
軍は町を占領した
सेनाहरूले सहरलाई आफ्ना अधिकारमा लिए । ; सेनाहरूले सहर अधिकार गरे ।
街に僕の親戚の家があるじゃないか ’
सहरमा मेरो आफन्तको घर छँदैछ ।
彼らはある町に身を隠した
तिनीहरूले एउटा बजारमा शरण लिए ।
町は歩いて回ると日掛かっていた
सहरको वारपार गर्नलाई तीन दिन लाग्दथियो ।
町でひょっこり彼に会った
मैले अकस्मात् (/ अचानक) उसलाई बाटोमा भेटेँ ।
忙しい日程で町から町へ駆けずり回った
हाम्रो तालिका निकै कसिएकोले हामीले एक बजारबाट अर्को बजार भनेर दौडधूप गऱ्यौं ।
町の人
शहरिया ; नागरिक ; नगरबासी
町の門(入口)
गोपुर ; पुरतोरण ; पुरद्वार
町の居住地
शहरी (/ सहरीया) क्षेत्र (/ वास्ती)