間違いない
1. 〔確かである〕
~だったことは間違いない
~ भएको हुनुपर्छ
困ったことになるのはほぼ間違いない
अब समस्या हुने कुरा त लगभग पक्का नै छ ।
ただこれだけは間違いないね,友達といる方が楽しいってこと
यत्ति चाहिं किटेरै भन्न सक्छु, साथीहरूसित हुँदा नै मलाई रमाइलो लाग्छ ।
これは間違いなく困難な仕事だ
प. पक्कै पनि यो चुनौतिपूर्ण काम हो ।
*पक्कै पनि は通常文の始めに来る
明日間違いなく来てください
भोलि आउन पक्का हुनुहोला ।
でも彼は間違いなくパートタイムだわ
ऊ त पक्कै पार्ट–टाइम हो ।
皆さんは間違いなく出席してくださることでしょうね
तपाईंहरू अवश्य उपस्थित हुनुहोला ।
この点について黙想するなら,あなたは間違いなく益をえられるでしょう
यस विषयमा गौर गर्नुभयो भने निश्चयै लाभ उठाउनुहुनेछ ।
去年の納税支払い証明書を間違いなくお持ちください
अघिल्लो वर्ष कर तिरेको नगदी रसिद अनिवार्य रूपमा साथमा लिएर आउनु होस् ।
*अनिवार्य रूपमाと言えば法的拘束力を持つ
苦労した人の中であなたも間違いなくその一人だ
दःख भगेकाहरूमध्ये निश्चय तपाईं पनि एक हुनुभयो ।
それらを適用することから得られるさわやかな効果をあなたは間違いなく経験してきただろう
ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
2. 〔信頼できる〕
あの人なら間違いない 〔問題はない〕〔信頼できる〕
ऊसित समस्या छैन । ;ऊ भरपर्दो छ ।