間違う
1. 〔誤りをする〕 be mistaken (/ misled); make a mistake (an error); be wrong; झुक्किनु ; बिराउनु ; चूक्नु ; भूल (/ तलमाथी / अपराध / गलत / गल्ती) गर्नु ;〔計算を〕 miscalculate; गल्ती हिसाब (/ अनुमान) गर्नु ;
計算を間違う
गल्ती हिसाब (/ अनुमान) गर्नु ; गलत हिसाव (/ अनुमान) निकाल्नु ; अशुद्ध गणना गर्नु
この計算は頭から間違っているようだ
तिम्रो यो हिसाव शुरूदेखि गलत देखिन्छ ।
どこで間違ったんだろう
कहाँनेर गल्ती भयो
盗むのは間違いだ
चोर्नु गलत (/ नराम्रो) हो ।
それは間違っています
यो कुरा साँचो होइन ।
君が間違っているよ(間違っているのは君だよ)
तिमी गल्ती गर्दैछौ । ; तिमी गलत छौ । ; दोष तिम्रै हो ।
誰でも間違うものだ
जसले पनि गल्ती गर्छ । ; गल्ती जोबाट पति हुन्छ ।
間違ったすまん
गल्ती भयोमाफ गर ।
間違っていたらごめん
भुल भए माफ गर ।
間違った話し
गलत (/ असत्य / झुटो) कुरा
間違った答え
गलत (/ बेठीक / अनुचित) जवाफ
間違った仕方で
विकृत रूपमा ; गलत ढंगमा
間違った計算
अशुद्ध गणना ; गलत हिसाव
間違った考え
अयोग्य (/ गलत / अनुचित) विचार
間違った風説が流布している
गलत हल्ला हावासरी फैलिएको छ ।
間違った発音で間違った考えを聴衆に伝えてしまうかもしれない
नराम्रो (/ अशुद्ध) उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हालिदिनसक्छ ।
彼が間違った道を捨てるだろうと思っている ’
मलाई लाग्छउसले गलत (/ अनुचित) बाटो त्याग्नेछ ।
良心の声は間違った歩みを正当化するのをとどめてくれる
अन्तस्करणको आवाजले गलत मार्गलाई सही ठान्नदेखि जोगाउँछ।
彼は間違って人を殺した
उसले अंजानमै (/ अनजानमै / नजानी) अरूलाई मारिदियो ।
2. 〔取り違える〕
道を間違えた
मैले बाटो गुमाएँ । ; म गलत बाटोमा लागेँ । ; मेरो बाटो हरायो (/ छोड्यो) । ; म कुबाटोमा परेँ ।
僕は叔父に間違えられた
मैले मामालाई (काकालाई) सम्झिएँ ।
間違えてこの本を持って来てしまった
झुक्किएर (/ गल्तीले / बिर्सेर) मैले यो किताब ल्याएछु ।
間違えて人の鞄を持っているぞ ’
झुक्किएर (/ छकिएर / छलिएर) मैले अर्काको झोला बोकेछु ।