UNOES 日本語・ネパール語辞典用例つき・無料

待ち構える

  • 報道陣が待ち構えていた

    पत्रकारहरू कुरिबस्दैथिए ।

  • 暴力団が私を待ち構えていた

    गुन्डाहरू मेरो बाटो ढुकेर बसेका थिए ।

  • 上司が来るといって,彼は四辻で待ち構えている

    हाकिम आउँछन् भनेर ऊ दोबाटोमा धर्ना(ढुक) कसेर बसेको छ ।

  • 僕がいつ躓くだろうかと待ち構えているだろう,君は!

    म केले लड्ला भनेर कुरिबसेका त हैन तिमी! ।