UNOES 日本語・ネパール語辞典用例つき・無料

待ち受ける

  • 吉報を待ち受ける

    सुसमाचारलाई कुरिरहनु ; सुसमाचारको प्रतीक्षा गरिरहनु

  • 彼は借金を頼むべく道で待ち受けていた

    पैसा सापट माग्नलाई उसले मलाई बाटोमा रोक्यो ।

  • 彼は困難が待ち受けていることを知っていた

    कठिनाइहरूले आफ्नो बाटो ढुकिरहेको छ भनेर तिनलाई थाह थियो ।