未だ
1. 〔さらに / もっと〕 अझ / अझै ; अझ पनि ;
病院に連れて行ったら未だ悪くなった
अस्पताल लगेपछि ऊ अझ (/ झन्) सिकिस्त भयो ।
これから未だ未だ寒くなる
अझ (/ झन्झन्) जाडो हुन्छ ।
同じ瓶が未だありますか
एउटै बोतल अझ (/ अरू पनि) छ
2. 〔どちらかと言えば〕
これでも未だ大きいほうです
यो पनि अझ ठूलै हो ।
このほうが未だましだ
यो ऊभन्दा अलि राम्रो छ । ; यो ऊभन्दा नराम्रो त छैन ।
カトマンズは未だ環境がきれいで住むには楽な場所だと感じた
काठमाडौं चाहिं अझै हावापानी साफा भएको र बस्नलाई सजिलै ठाउँ हो जस्तो लाग्यो ।
1 〔いまだに〕 still; अहिले पनि ; अझ / अझै ;〔否定文で〕 yet; अझै ; अझ पनि ;〔今までのところ〕 so far; अहिलेसम्म ; अझै ; अझ पनि ;
「もう食べた」「未だだよ」
“” “” “खायौ (/ खाइसक्यौ) ” “(खाए) छैनँ ।”
未だあのことを覚えていますか
अझै (/ अझ पनि / अहिलेसम्म पनि) याद छ तपाईंलाई कि त्यो कुरा
未だか未だかとバスを立って待っている
बसका प्रतीक्षार्थीहरू (/ प्रतीक्षा गरेकाहरू) उभिइरहेका छन् ।
未だ懲りないらしい
अझ (/ फेरि) पनि यसले उसलाई सच्चाउन सकेन जस्तो छ ।
彼女が未だ二十歳だとは驚きだ
मलाई उनी अहिले २० वर्षको मात्र भएकी कुरा सुन्दा आश्चर्य (/ छक्क) लाग्यो ।
これじゃ足らないから未だ加えてくれ ’
यतिले त मलाई पुग्दैनअझ (/ अरू पनि / बढी) थपिदेऊ ।
彼は未だ到着していない
ऊ अझसम्म (/ अहिलेसम्म) आइपुगेको छैन ।
もう時だがチャンドラは未だ起きていない ’
नौ बजिसक्यो चन्द्र अझ (/ अहिलेसम्म) उठेको छैन ।
金があっても未だ幸せじゃない
पैसा भए तापनि ऊ अझै (/ अझ पनि) दुःखी छ ।
怪我した足は未だ触ると痛い
उसको चोट लागेको खुट्टा छुँदा अझै दुख्छ ।
未だ給料を受け取っていない ’完了形に否定形には「未だ」という意味がこもる
मैले तनखा पाएको छैन । *
あきらめるには未だ早い 字:「あきらめる時はまだ来ていない」
छोड्ने समय अझै (/ अझ पनि) आएछैन । *
ただ君の弟は未だ幾らか子供なんだよ ’
कुरो यति होतिम्रो भाइ अलि आलोकाँचै छ ।
未だ言うことを聴かないのか ’
तँ अझ (/ फेरि) पनि भनेको मान्दैनस्
彼は未だ帰って来ない
अझै फर्केको छैन ।
私には未だあなた方に言うべきことがたくさんある
तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुरा छन् ।
私たちが学ぶべきことは未だたくさんあった
हामीले अझ धेरै सिक्नु बाँकी नै थियो ।
それにこの世の終わりは未だ来てないじゃない。そして直ぐ来るようにも見えないし ’
फेरि यो संसारको अन्त अहिलेसम्म भएकै छैन । अनि चाँडै आउला जस्तो पनि देखिंदैन