UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔時〕 to; until; till; up (down) to; मात्र ; तक ; ~ समेत ; भित्र ; सम्म / सम्ममा * 動詞と連結する場合 , 過去形動詞語幹+ ए + सम्म ; ~ गरुञ्जेल / नगरुञ्जेल * 動詞原形から नु を削除して उञ्जेल を付け足す。 गरुञ्जेल / नगरुञ्जेल どちらも使えるが , 多少ニュアンスが変わる;〔までに〕 by; ~ मा ; सम्म ;

  • 昨日から今日迄

    हिजोदेखि आजतक (/ आजसम्म / आजपर्यन्त)

  • それ迄その時迄

    /तबसम्म ; त्यतिञ्जेल ; उतिन्जेल / उतिन्ज्याल ; त्यस बेलासम्म

  • その時が来る迄

    त्यो समय नआउञ्जेल (/ नआएसम्म)

  • 死ぬ迄

    जन्मभर ; बाँचुञ्जेल ; नमरुञ्जेलसम्म ; आमरण ; मरणोपरान्त

  • 生まれて死ぬ迄

    जन्मभर ; जन्मदेखि मृत्युसम्म

  • 今迄これ迄 肯定文; +過去完了形 *疑問否定文のみ;いままで(今迄)これまで(此れ迄);〔現在まで〕

    /अहिलेसम्म *कहिल्यै/⇒/अहिलेसम्म ; अहिलेतक ; आजसम्म ; आजतक

  • 月曜から金曜迄

    सोमबारदेखि शुक्रवारसम्म

  • 時から時迄

    एक बजेदेखि तीन बजेसम्म

  • 彼が来る迄待つよ 字義的には「来ないまでの間」。日本語とは逆になる。「来ないまで」であれば または となる

    ऊ नआएसम्म (/ नआउञ्जेलसम्म) त बस्छु नि । *आएसम्म आउञ्जेल(सम्म)

  • 彼女は(いつも)夜遅く迄仕事をする

    तिनी रातीसम्म काम गर्छिन् ।

  • 少し前迄彼はここにいた

    ऊ केही बेरअघि यहाँ थियो ।

  • から迄数えなさい

    दशदेखि बीससम्म गन ।

  • あなたの治療が終了する迄支援します

    हामीले तपाईंको उपचार पूरा नभएसम्म तपाईंलाई मद्दत गर्नेछौं ।

  • 彼は死ぬ日迄病気で苦しんだ

    उनी आफ्नो मृत्युको दिनसम्मै रोगले पीडित भए ।

  • 彼の手が空く迄待つことにした

    उसको हात खाली नहोऊञ्जेल म कुरेर बसें । ; उसको काम नसिद्धिउञ्जेल म पर्खेर बसें ।

  • 工事が遅れて月迄ずれ込みそうだ

    निर्माणकार्य धेरै ढिलो भएर मे महिनासम्म त जारी रहन्छ जस्तो छ ।

  • 彼がもう仕事は終わりだと言う迄我は仕事を徹底的に行いたいものだ

    々उहाँले काम पूरा भयो नभन्नुभएसम्म हामी विस्तृत काम गरिरहन सकउँ ।

連語
迄の
  • 今迄のところはまあまあだ

    अहिलेसम्म त ठीक छ ।

  • 歳以上歳迄の人

    पच्चीस वर्ष देखि माथि पैंतीस वर्षसम्मका मानिस

  • この店の商品は年迄の修理保証つきだ

    यही पसलबाट किनिएका सामान एकवर्षभित्र बिग्रेमा मर्मत गरिदिने ग्यारेन्टी (/ प्रत्याभूति) छ ।

連語
迄に
  • 歳で死ぬ迄に ’

    १०० वर्षको उमेरमा मेरो मृत्यु नहोउञ्जेल

  • 時迄には来ます ’

    नौ बजे भित्रै आइपुग्छु ।

  • 年迄に

    १७७६ सम्ममा

  • その日の翌朝迄には

    त्यस दिनको भोलिपल्ट बिहानसम्ममा

  • 今日迄に報告してください

    आज मात्र बुझाउनुस् ।

  • 歳で死ぬ迄に ’

    १०० वर्षको उमेरमा मेरो मृत्यु नहोउञ्जेल (/ नभएसम्म)

  • 卒業する頃迄には

    मेरो पढाइ पूरा हुँदासम्ममा (/ हुने बेलामा)

  • 時迄には彼も到着するだろう

    म आशा गर्छु ऊ दश बजेभित्रमा आइपुग्छ ।

  • 友達のおかげで時間迄に到着した

    हाम्रो साथीहरूले गर्दा हामी समयमा आइपुगऱ्यौं ।

  • それはこれ迄に見たこともないようなすさまじい光景だった ’

    मैले आफ्नो जीवनमा त्यो जस्तो भयावह दृश्य कहिल्यै देखेको थिइनँ ।

  • 遂にこうして夕方迄に私たちはポカラに着いた

    बल्लबल्ल यसरी बेलुकासम्ममा हामी पोखरा पुग्यौँ ।

  • 時迄彼と一緒にいてくださるかしら ’

    एक बजेसम्म उहाँको साथमा तपाईं हुनु होला कि

2. 〔場所〕 to; सम्म ; तक ; पर्यन्त ;〔限定された区間〕 as far as; सामने ; सम्म ;

  • ヒマラヤからタライ迄

    हिमालदेखि तराईसम्म (/ तराईपर्यन्त / तराईतक)

  • 彼は門の前迄来た

    तिनी मूल–ढोकाको सामने आए ।

  • どこ迄行って来たの

    कता पुगेर आउनुभयो

  • 人があまりにも大声で喜び叫んでいたからその声は遠く迄聞こえていた

    々मानिसहरू कराएको सोर यति चर्को थियो कि त्यो आवाज टाढा टाढासम्म पनि सुनिन्थ्यिो ।

連語
迄の
  • ポカラ迄の切符

    पोखरासम्मको (/ पोखरातकको) टिकट

  • 彼は中庭の前迄の幅を測った

    तिनले भित्रको मूल–ढोकाको बाहिरपट्टिसम्म नापे ।

3. 〔程度〕 to; गरी ; सम्म ; गरुञ्जेल ;

  • 酔っ払う迄飲む

    रक्सीले मात्तिउन्जेल पिउनु ; मात्तिउन्जेल पिउनु

  • 頭の先から足の裏迄

    टाउकोदेखि पैतालासम्म

  • くるぶし迄水につかった

    पानी मेरो गोलीगाँठोसम्म भयो ।

  • これ迄で今日のは終わりです ’

    आजको त यत्तिकैमा समाप्त हुनेछ ।

  • どれ程迄生きのびるのだろうか

    कतिञ्जेल बाँच्ने

  • 状況は放置できないところ迄悪化している

    अवस्था अब उकास्न (/ छोडिराख्न) नसक्नेसम्म खराब भइसक्यो ।

  • 暴虐はかつてない程迄に達した

    पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।

  • その仕事が満足の行く迄成し遂げられた

    चित्त बुझ्ने गरी न्यो काम पूरा भयो ।

  • 何回迄許しましょう

    कतिपल्टसम्म म क्षमा गरूँ

連語
迄もない
  • その問題について話す迄もない ’字:「その話はやめておこう」

    त्यसबारे त कुरै नगरौं । *

4. 〔強意〕 समेत ; पनि ; नै ;

  • 一度ならずも二度迄も

    एकचोटि मात्र होइन दुई–दुई चोटि

  • 頭の髪の毛迄も数える ’

    शिरका केशहरूसमेत गन्नु

  • 彼らに謀反の罪迄着せられた

    तिनीहरूलाई राजद्रोहको दोषसमेत लाग्यो ।

  • 兵士は死迄も辞さないことを覚悟した

    त्यस सेनाले मृत्यु भोग्न समेत तयार थिए ।

  • 彼らの間では結婚する話迄されていた

    उनीहरूबीच विवाह गर्ने सम्मको कुरा भइसकेको थियो ।