UNOES 日本語・ネパール語辞典用例つき・無料

窓ガラス

  • 窓ガラスに雨が打ちつけた

    झरीले झ्यालको ऐनामा हान्यो ।

  • 窓ガラスの砕ける音がした

    झ्यालको सिसा भत्केको आवाज आयो ।

  • 窓ガラスを拭いたら綺麗な景色が鮮明に見えた

    झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्य छर्लङ्ग दैखियो ।