UNOES日ネ辞書日本語⇄ネパール語辞書

惑わす

1. 〔当惑させる〕 perplex; जिल्ल (/ अलमल्ल / बुझ्न नसक्ने) पार्नु ;〔混乱させる〕 confuse; अलमल्याउनु ; अस्तव्यस्त (/ गडबड / संभ्रम)) पार्नु ; 〔判断を誤らせる〕 delude; छल्नु ; धोका दिनु ; ठग्नु ;

  • 人心を惑わす

    मानिसका मनलाई भर्माउनु (/ भ्रममा पार्नु)

  • 真面目な人を惑わして金を奪う

    सोझालाई छकाएर (/ अलमल्याएर / झुक्याएर) पैसा धुत्नु

  • その手紙に惑わされました よりも はより深刻

    म त्यो चिठीले झुक्क्याइमा (/ अलमलमा) परेँ । ; त्यो चिठीले मलाई झुक्कायो (/ अलमल्यायो) । *झुक्कयाउनु अलमल्याउनु

2. 〔誘惑する〕 seduce; tempt; फकाउनु ; बहकाउनु ; होस्याउनु ; लोभ्याउनु ; बराल्नु ;〔惑わされる〕 be deceived; ~ बाट बहकिनु ; ठगिनु ; बरालिनु ;

  • 惑わす言葉

    भ्रमजनक (/ फकाउने) शब्दहरू

  • 彼は人を惑わすことに関係している

    ऊ मानिसलाई बहकाउने काममा संलग्न छ ।

  • 密かに惑わす

    सुटुक्क फुस्ल्याउनु (/ फकाउनु / मोहित पार्नु)

  • 彼女のなまめかしさに惑わされた

    उनको मोहले अन्धो भएँ ।

  • 男は甘い言葉で女を惑わした

    केटोले केटीलाई लोभलाग्दो शब्दले फकायो (/ फुस्ल्यायो / लहस्यायो) ।