前触れ
1. 〔きざし〕 a herald; a harbinger; अग्रदूत ; आगमनको चिनो ;
鳥たちは春の前触れだ
चराहरू वसन्तका अग्रदूत हुन् ।
彼女の息子は何の前触れもなく病気になって死んだ
उनको छोरा अकस्मात् बिरामी परेर मऱ्यो ।
今回の地震にはなんの前触れもなかった
यसपालीको भूँकम्प अग्रसूचनाबिना आयो । ; यसपालीको भूँकम्प अग्रसूचक थिएन । ; यसपालीको भूँकम्पले पूर्वसंकेत गरेन ।
2. 〔予告〕 a preview; पूर्वझलक ; थालनी ;
明日訪問しますと前触れしておいた
「」भोलि आउँछु भन्ने मैले अग्रसूचना (/ पूर्वजानकारी) दिएँ ।
前触れなしにやって来た
ऊ पूर्वसूचनाबिना (/ पूर्वजानकारीबिना / केही नभनी) आयो ।
前触れほどのできではない
पूर्वझलक जति राम्रो भएन ।