UNOES 日本語・ネパール語辞典用例つき・無料

前置き

a preface; an introduction; फेद ; परिचय ; भूमिका ; अग्रलेख ; सुरुको भाग ; आरम्भ ;

  • 本に前置きを付ける

    किताबको भूमिका (/ अग्रलेख) तयार पार्नु

  • 前置きの言葉を述べる

    परिचय दिनु

  • 前置きとして

    अग्रलेखको रूपमा

  • 書籍を前置きから全部読んだ

    त्यो पुस्तक फेददेखि (/ अग्रलेखदेखि) नै पढियो ।